सार्वजनिक खरिदमा दोहोरिने काम घटाउन ‘केन्द्रीय निर्माण व्यवसायी पोर्टफोलियो प्रणाली’ आवश्यक
सार्वजनिक खरिद प्रक्रियालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘केन्द्रीय निर्माण व्यवसायी पोर्टफोलियो प्रणाली’ (सेन्ट्रलाइज्ड कन्ट्र्याक्टर्स पोर्टफोलियो सिस्टम) निर्माण गर्नेबारे सोच्नुपर्ने देखिन्छ। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) अन्तर्गतको ई-जीपी प्रणालीमा हाल...