काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ । बैठक बुधवार दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा...