२३ फाल्गुन २०७६, शुक्रबार
यस बैंकका ग्राहकहरुमा अन्यौल, पैसा झिक्न बैंकमा भिड
मुम्बई । भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र...