रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय विभागको जिम्मेवारी हेरफेर गरेको छ। पार्टी केन्द्रीय कार्यालय च:मतिमा आइतबार बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।...