कृषि-बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घका अध्यक्षमा विनोद पराजुली
काठमाडौँ । कृषि बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडको एकीकृत साधारणसभाले विनोद पराजुलीका अध्यक्षतामा २३ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । गत असार ३१ गते कृषि...