रसायनशास्त्रतर्फको नोबेल कागन र सोईलाई, ‘मिरर इमेज’ अणुको शताब्दी पुरानो रहस्य सुल्झाएको सम्मान
काठमाडौँ । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बुधबार ‘असमान...