हिनामिना भएको पैसा महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ? भन्दै रविको मुद्दा फिर्ताप्रति ओलीको आक्रोश
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयले कलंकको रूपमा स्थापित भएको टिप्पणी गरेका छन्। ४२ औँ पिस्कर सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले...