ओलीको टिप्पणी : ‘अहिले देश आतंकको छायामुनी चलेको छ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणी गरेका छन् । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उनले देशमा असंवैधानिक र गैरकानूनी गतिविधि बढेको बताएका हुन्। ...