भोटेकोशीको बहावबारे चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ
काठमाडौँ । सरकारले रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र हाललाई कुनै ठूलो जोखिम नरहेको जनाएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक...