एमालेले केशकुमारी तुलाचनलाई बनायो पुथा उत्तरगंगा उपाध्यक्षमा उम्मेदवार
काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाउने भएको छ । उनी एमाले जिल्ला कमिटीको उपसचिव हुन् । मंसिर १६ गते हुने...