सहायक प्रजिअ छोराबाट आमाले बुझिन् नागरिकताको प्रतिलिपि
काठमाडौँ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-७ की मोतिकला ओलीले आफ्नै छोरा सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीको हस्ताक्षरमा नागरिकताको प्रतिलिपि प्राप्त गरेकी छन्। पानीमा परेर च्यातिएपछि पुरानो नागरिकता प्रयोग गर्न...