गणेश नेपाली आत्मदाह प्रकरण : पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक समिति गठन
काठमाडौँ। सरकारले राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिनका लागि न्यायिक समिति गठन गर्ने...