३८ वर्षको ‘भौतिक प्रभुत्व’: दरबन्दी, बढुवा र पुनरागमनको घेराबाट बाहिरिए सचिव विडारी
भौतिक मन्त्रालयमै केन्द्रित करियर, विवादास्पद बढुवा, दरबन्दी ‘इन्जिनियरिङ’ र पुनरागमनको श्रृंखलाले विडारीको यात्रा केवल व्यक्तिगत सफलता होइन, निजामती संरचनाभित्रको प्रभाव, पहुँच र प्रणालीगत कमजोरीको स्पष्ट संकेतका रूपमा उभिएको छ ।...