भुक्तानीमा १० % कमिसन दिन नसक्ने भन्दै गाउँपालिका अध्यक्षद्वारा सडक बोर्डको मर्मत बजेट अस्वीकार
काठमाडौँ । सरकारी कामकाजमा कमिसनको अभ्यास व्याप्त रहेको तथ्य सार्वजनिक बहस र विभिन्न घटनाक्रमबाट पटक–पटक उठ्दै आएको छ। विशेष गरी प्राविधिक अड्डाहरूमा कमिसन बिना काम अघि नबढ्ने गुनासोहरू लामो समयदेखि...