मुद्दा फिर्ता लिन सकिने प्रावधानप्रति मानव अधिकार आयोगको आपत्ति
काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० मा शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिने प्रावधानप्रति राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ । व्यवस्थापिका संसदमा...