बालकको पेटमा अड्किएको कैँची शल्यक्रियाबाट निकालियो
काठमाडौँ। १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैँची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैँची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक...