कैलाली-कञ्चनपुरका विमानस्थल सञ्चालन र शुक्लाफाँटा पर्यटन विकासबारे उच्चस्तरीय छलफल
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा रहेका विमानस्थललाई पुनः सञ्चालनमा ल्याउने विषयमा सरोकारवाला निकायबीच उच्चस्तरीय छलफल भएको छ। कञ्चनपुरको मझगाउँ विमानस्थल तथा कैलालीको टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि...