एमाले उपमहासचिव भट्ट कैलाली-४ बाट निर्वाचन लड्ने
काठमाडौँ। नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट फागुनमा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर-४ बाट लड्ने भएका छन्। क्षेत्र नम्बर-४ को समन्वय कमिटीको चौधौँ बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने...