कोइका छात्रवृत्तिमा आवेदन दिने समय थप, योग्यता पुगेका कर्मचारीको उम्मेदवारी पठाउन पत्राचार
काठमाडौँ । कोइका स्कलरसिप प्रोग्राम २०२० छात्रवृत्तिका लागि आवेदनका लागि मनोनयन गर्ने समय जेठ २ गतेसम्मका लागि थप गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत छात्रवृत्ति समितिको गत...