कोरियामा छात्रवृत्तिका लागि कर्मचारीलाई निवेदन माग
काठमाडौँ । निजामती कर्मचारीलाई कोरिया सरकारबाट प्राप्त छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग गरिएको छ । कोइका मास्टर्स छात्रवृत्तिका लागि कर्मचारीको नामावली पठाउन सूचना जारी गरिएको छ । संघीय मामिला तथा...