पर्यटन सचिवलाई शेखर कोइरालाको पत्र, कोइराला निवासका लागि विनियोजित २ करोड बजेट फिर्ता गर्न आग्रह
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता गर्न आग्रह गरेका छन्। संस्कृति, पर्यटन तथा...