सिलिकनमा मिसाएर कपडाको स्वरूपमा लुकाइएको ४.२७८ केजी कोकेनसहित दुई विदेशी महिला पक्राउ
काठमाडौँ । लागू औषध नियन्त्रण ब्युरोले सिलिकनमा मिसाई कपडाको स्वरूपमा लुकाएर नेपाल भित्र्याइएको ४.२७८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको जनाएको छ। ब्युरोका अनुसार हवाई मार्गबाट नेपाल आउने विदेशी...