कोटीहोम लगाउँदा चौतारीका वरपीपल काट्ने ७ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका सार्वजनिक स्थानमा रहेका चौतारीका वरपीपलका रुखहरू कटान गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाएको छ । कार्यालयले पोखरामा कोटीहोम लगाउने भन्दै वरपीपलका रुखहरू...