डेरावासीको विवरण अभिलेखीकरण गर्न घरधनीलाई प्रहरीको आग्रह
काठमाडौँ । भाडामा बस्ने व्यक्तिहरूको पहिचान तथा सुरक्षा व्यवस्थापन सहज बनाउन घरधनीहरूलाई आवश्यक विवरण संकलन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ। प्रहरीका अनुसार अपराध नियन्त्रण र कुनै घटना...