कोदारी नाका पूर्ण सञ्चालनका लागि नेपाल-चीन उच्चस्तरीय पहल
काठमाडौँ । नेपाल-चीनबीचको प्रमुख व्यापारिक नाका कोदारीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल सरकारले उच्चस्तरीय पहल थालेको छ। नाका जोड्ने सडकको अवस्था, सीमा क्षेत्रमा देखिएका व्यावहारिक समस्या र सञ्चालनका प्राविधिक जटिलता...