दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे-बराह क्षेत्र जलयात्रा सेवा
भोजपुर । दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत...