भारतमा २४ घण्टामा ८१,३९८ संक्रमित, ब्राजिलमा एकैदिन ३८ सय बढीको मृत्यु
काठमाडौं । भारतमा कोरोनाका संक्रमितको संख्या दिनानूदिन बढ्दो छ । बिहिबार ८१,३९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यतिबेला ५०,३८४ बिरामी निको भएका छन् भने ४६८ जनाको मृत्यु भएको...