स्मार्ट लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडीओहरु बैठक बस्दै
काडमाडौँ । कोरोना भाइरस संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख...