दशजगा क्षेत्रमा अलपत्र नेपालीलाई प्रवेश दिने निर्णय
काठमाडौं । नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । तर उनीहरु स्थानीय तहले बनाएको क्वारन्टीनमा अनिवार्य बस्नुपर्नेछ । कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले...