कोलकाता बन्दरगाहबाट पहिलो कार्गो रेल विराटनगर आइपुग्यो
काठमाडौँ । भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको कार्गो रेल पहिलो पटक विराटनगर आइपुगेको छ । शुक्रबार कोलकाताबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगरस्थित कस्टम यार्डमा...