सरकारलाई सुझाव दिएको भोलिपल्ट टिमुरे खटाइएका सहसचिव भन्छन्- ‘म आफ्नो ड्युटी पूरा गर्छु’
शव व्यवस्थापनमा मृतकका आफन्तको भावना, धर्म, संस्कार र परम्परालाई ध्यान दिन सरकारलाई सुझाव दिएका सहसचिव कोशहरि निरौला भोलिपल्टै टिमुरे खटाइए। सामाजिक सञ्जालमा निर्णयमाथि टीकाटिप्पणी भइरहँदा निरौला भने भन्छन्– सरकारले जहाँ...