कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापितबारे अध्ययन उचित जवाफ दिन मुख्यसचिवलाई निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापन पत्र दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज विस्थापित परिवारका तर्फबाट...