गुरुयोजना कार्यान्वयनका लागि कोशी अस्पतालको जग्गामा बनेका संरचना हटाउन सुरु
काठमाडौँ । कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका स्थायी संरचना हटाउने प्रक्रिया सोमबारदेखि सुरु गरिएको छ। अस्पताल परिसर आसपासका अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा बिहानैदेखि डोजर परिचालन गरी...