रास्वपासँग एकताको उज्यालो कोशीले स्वागत गरेपछि एक्लिए पहिचान पक्षधर नेता
काठमाडौँ । उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको विषयलाई लिएर आन्तरिक असन्तुष्टि सार्वजनिक भइरहँदा कोशी प्रदेश कमिटीले स्वागत गरेको छ । यद्यपि पहिचान पक्षधर केही नेता भन्दै यो प्रक्रियामा अलग्गिएका...