नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
काठमाडौँ । कर्मचारीहरूको सामाजिक सुरक्षालाई थप व्यवस्थित र संस्थागत बनाउनका लागि नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच अवकाश कोष व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ। नागरिक लगानी कोष ऐन,...