पोखराको पृथ्वी चोकमा महानगरद्वारा निर्मित ‘कोसेली घर’ उद्घाटन
काठमाडौँ । पोखरा महानगरपालिका-९, पृथ्वी चोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार आयोजित एक समारोहका बीच उक्त कोसेली घरको समुद्घाटन गरे ।...