दोलखाको कालिञ्चोकमा पहिरोमा परी ४ महिनाकी बालिकाको मृत्यु, आमा गम्भीर घाइते
काठमाडौँ । दोलखाको कालिन्चोक गाउँपालिका-१ अन्तर्गत क्याङ्पोल क्षेत्रमा आइतबार राति गएको पहिरोमा परी चार महिनाकी बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। करिब ९ बजे सुनखानी-साङवा...