ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक टिप्पणीकार तथा आफ्नै सामाजिक सञ्जाल कम्पनीकी वरिष्ठ सञ्चार सल्लाहकार क्याटी जाचारियालाई ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरी (प्रवक्ता) मा नियुक्त गरेका छन् । राष्ट्रपति...