रास्वपाको क्यान्डिडेट क्लबमा छ सदस्य मनोनीत, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समितिमा सदस्यहरू मनोनीत गरेको छ । समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा....