स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको ‘क्यान्डिडेट क्लब’, गाउँपालिकाका आकांक्षीलाई आवेदन खुला
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवारको मूल्यांकन र छनोट गर्न ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ। च:मतिस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति रवि...