नेपालको पुँजी बजार विकास मार्गचित्र २०८३ सार्वजनिक, एआईको प्रयोग एसएमई एक्सचेञ्जदेखि ग्रिन बन्डसम्म
काठमाडौँ । नेपाल धितो पत्र बोर्ड (सेबोन) ले देशको पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ (क्यापिटल मार्केट डेभलपमेन्ट ब्लुप्रिन्ट अफ...