क्याम्पस परिसरमा भएको युक्रेनी आक्रमणबाट ६ जनाको मृत्यु, कैयौँ घाइते
मस्को । रुसको कब्जामा रहेको लुगान्स्कको एक क्याम्पसको छात्रावासमा शुक्रबार बिहान युक्रेनी ड्रोनद्वारा आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसी राष्ट्रपति...