क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
वाशिङ्टन । ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध ट्रम्प प्रशासनले सञ्चालन गरिरहेको अभियानअन्तर्गत अमेरिकी सेनाले शनिबार क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशंका गरिएको एउटा डुंगामा आक्रमण गर्दा चार जनाको मृत्यु भएको...