के वेस्ट इन्डिजबाटै पक्राउ पर्लान त सन्दीप ?
काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् । सन्दीपविरुद्ध मङ्गलवार प्रहरी वृत्त गौशालामा एक किशोरीले आफूमाथि बलात्कार...