पर्यटकीय गन्तव्य सूचीकरण र क्युआर नक्साङ्कन गरिने
बलेवा (बागलुङ) । बागलुङ नगरपालिकाले पर्यटकीय गन्तव्यहरूको चिनारी, प्रचारप्रसार र प्रवर्द्धनका लागि श्रव्य दृश्य तथा पुस्तक आकारका प्रचार सामग्री बनाउने भएको छ । नगर पर्यटन विकास समितिको बैठकले पर्यटकीय सम्पदाहरूको...