क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
काठमाडौँ । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–डुइबर्भिल क्षेत्रमा दिउँसो करिब २:३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त...