गुणस्तरहीन औषधि पाइएपछि एक नेपाली कम्पनीको लाइसेन्स रद्द
काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन नगरेको भन्दै एक नेपाली कम्पनीको औषधि बिक्री दर्ता प्रमाणपत्र रद्द गरेको छ । विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै...