कोरियाको क्येमयुङ्ग विश्वविद्यालयसँग सहकार्य गर्दै एसपीए
काठमाडौँ । सुदूर पश्चिमाञ्चल क्याम्पस(एसपिए) ले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग विश्वविद्यालय(केयू) विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो ।...