एन्फाद्वारा खेलाडी संघसँग वार्ताको आह्वान, तालाबन्दी खोल्न आग्रह
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो सदस्य संस्था नेपाल फुटबल खेलाडी संघले सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एन्फाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक...