एक अर्ब ३६ करोडभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा तीन जना पक्राउ
काठमाडौँ । अवैध क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी अनुसन्धानका क्रममा एक भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध करिब एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बराबरको डिजिटल मुद्रा कारोबार गरेको आरोप...